चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा फेरि झडप

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा फेरि एकपटक चीन र भारतबीचमा झडप भएको छ ।

ईस्टन लद्दाखको प्यांगोंग क्षेत्रमा दुबै देशका सैनिकको बीचमा २९ /३० अगस्टको राती झडप भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

गत १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भएको चीन भारतबीचको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए । चीनको तर्फबाट भने केहि जानकारु िआएको थिएन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?