फ्रान्सको पत्रिकाले गर्यो एक अश्वेत महिला सांसदको अपमान

काठमाडौं । फ्रान्सको पत्रिका वेलर्स एक्चुअल्सले देशकी एक अश्वेत महिला सांसद डेनियल ओबानोलाई एक नोकरको रुपमा अपमान गरेको छ ।

जसका कारण फ्रान्समा तहल्का मच्चिएको छ । अन्तिममा पत्रिकाले माफी मागेको छ ।

यस विवादास्पद मामिलामाथि फ्रान्स सरकार र राजनीतिक दलका नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।

साथै केहि सांसदहरुले भने घृणित प्रकाशन भन्दै निन्दा गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?