सरकारले आन्तरिक उडान सञ्चालनमा भदौ मसान्तसम्म रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोनाको जोखिम कम नभएको भन्दै आन्तरिक उडान सञ्चालनको अनुमति नदिने निर्णय गरेको हो। सीमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
गत चैत यता आन्तरिक उडान ठप्प छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया