काठमाडौं । भारतको जम्मू कश्मिरको श्रीनगरमा शनिवार राती आतंककारी र स्थानीय पुलिसकोबीचमा भएको झडपमा तीन आतंककारी सहित १ जवानको मृत्यु भएको छ ।
गस्ती गरिरहेको पुलिस बलमाथि हमला गर्दा ३ आतंककारी मारिएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
साथै हमलामा एक सैनिकको पनि निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जम्मु कश्मिरका एक असिस्टेन्ट सब इन्सपेक्टरको पनि निधन भएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया