रौतहटमा एक साता निषेधाज्ञा थप

रौतहट । रौतहटमा एकसाता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले अगामी भदौ २१ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरीएको जनाएको छ ।

शनिवार बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापनको निर्णयले निषेधाज्ञाको समय थप गरेकोहो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?