काठमाडौं । जम्मू-कश्मिरको पुलवामा सेनाले ३ जना आतंककारीलाई मारेमा भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जम्मू-कश्मिरमा २४ घण्टामा यो दोश्रो इन्काउढटर हो । सेनाको अनुसार दक्षिण कश्मिरको पुलवामाको जदूरा गाउँमा सुरक्षा बलले ३ आतंककारीलाई मारेका हुन् ।
यो भन्दा अगाडि शुक्रवार पनि कश्मिरमा सुरक्षा बलले ४ आतंककारीलाई मारेका थिए । साथै एकले भने आत्मसमपर्ण गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया