कोरोनाले फेरि लियो ५५ वर्षीय पुरुषको ज्यान

काठमाडौं । कारोनाभाइरसबाट फेरि एक जनाको मृत्यु भएको छ । मृतकमा सिरहाका ५५ वर्षीय पुरुष छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रपतष्ठमन धरानमा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

मृतकमा उच्च रक्तचाप र केही पहिले टिबीको समस्या थियो । उनमा उनमा भदौ ७ मा कोरोना पोजेटिभ भएको थियो भने आज मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?