कोरोनाको विषयलाई लिएर वैज्ञानिकले गरे नयाँ खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सोसल डिस्टेन्सिङ अपनाउन आग्रह गरिएको छ ।

coronavirus

२ मिटरको टाढामा बस्न अनुरोध गरिएको थियो । तर स्टडी पछि रिसर्चर्सले यो नियमामाथि प्रश्न उठाएका छन् ।

coronavirus

साथै यसलाई पुरानो समयको विज्ञानमा आधारित नियम बताएका छन् । डेलि मेलमा प्रकाशित यो रिपोर्टका अनुसार रिसर्चरले सबै परिस्थितीमा सोसल डिस्टेन्सिङको एउटै नियम बनाउनेको ठाउँमा फरक फरक वातावरणको लागि भिन्न-भिन्न नियम हुनुपर्ने बताएका छन् ।

coronavirus

उनीहरु भन्छन्, ‘फरक-फरक वातावरणमा सोसल डिस्टेन्सिङका फरक-फरक नियम हुनुपर्छ, किनभने हाई रिस्क माहोलमा रहने मानिसका लागि धेरै सुरक्षित महशुस गर्न सकियोस्, साथै अन्य ठाउँका लागि मानिसहरुलाई खुल्ला होस्, यदि यस्तो गरियो भने सामान्य माहोल अगाडि बढ्न सक्छ ।’

coronavirus

उनीहरुले दुई मिटर टाढा बस्ने कुरा सन् १८९७ मा प्रकाशित भएको बताएका छन् ।

coronavirus

उनीहरुले कोरोनाको संक्रमण ८ मिटरसम्म टाढा गएर फैलिन सक्ने पनि बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?