कोरोनाबाट दुई पटक संक्रमित हुनेमाथि कति छ खतरा ? पहिलो पटक वैज्ञानिकले यस्तो खुलासा !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

3

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने अझै पाउन सकेका छैनन् ।

4

यसैबीच हङकङमा देखिएको एक केसले विश्वका वैज्ञानिकहरुमा चिन्ता थपेको छ । त्यहाँ पहिलो पटक संक्रमित भएको केहि महिना पछि एक व्यक्ति पुनः संक्रमित पाइएको हो ।

5

यसैबीच वैज्ञानिकहरु पहिलोपटक कोरोनाबाट पुनः संक्रमित भएकोहरुमाथि अनुसन्धान गरेका छन् ।

2

क्लिनिकल इन्फेक्शियस डिजीज नामक पत्रिकामा यो स्टडी प्रकाशित भएको छ ।

6

संक्रमण मुक्त भएको लगभग चार महिना पछि हङकङ्गमा उक्त व्यक्तिलाई कोरोना संक्रमण देखिएको थियो । यसबारे वैज्ञानिकले दुई वटा कुरा पत्ता लगाएका छन् ।

7

पहिलो कुरा

महामारी जति जति फैलिन्छ, त्यसैगरि नै कोरोनाका नयाँ केस पनि देखा पर्दै जान्छन् ।

8

दोश्रो कुरा

दोश्रो पटक संक्रमित भएका व्यक्तिमा कोरोनाका सामान्य लक्षण मात्रै हुन्छ । कारण पहिलो पटक संक्रमण हुँदा इम्यून सिस्टम धेरै मजबुत बनेको हन्छ । त्यसैले दोश्रो पटकमा सामान्य लक्षण नै देखा पर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?