काठमाडौं । दुष्कर्मको आरोप लागेपछि एक युवकले हातमा सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
भारतको दौसा पीलवा गाउँमा एक युवकले आफूविरुद्ध दुष्कर्मको आरोप लागेको भन्दै हातमा सुसाइड नोट लेखेर विष खाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
३२ वर्षीय गिरधारी लाल नाम गरेका ति व्यक्तिले सुसाइड नोटमा लेखेका छन्, ‘म गाउँमा मुख देखाउन लायक भईन, किनभने मलाई दुष्कर्मको आरोप लागेको छ ।’

उनले बुधवार बिहान विष खाएर आत्महत्या गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनलाई १४ अगस्टमा एक महिलाले दुष्कर्म गरेको आरोप लगाएकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया