काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनाव नजिकिँदै छ ।
यसैबीच डेमोक्र्याटिक पार्टीबाट उपराष्ट्रपतिका लागि उठेकी कमला ह्यारिसको विरुद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टी रिपब्लिकनबाट उपराष्ट्रपतिको लागि निक्की हेलीलाई उठाएका छन् ।
रिपब्लिकन सम्मलेनमा ट्रम्पले उनलाई कमला ह्यारिसविरुद्ध चुनावमा खडा गरेका छन् ।
निक्कीको जन्म साउथ क्यारोलिनामा भएको थियो । उनका पिता पनि भारतीय मुलका रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया