काठमाडौं । शसस्त्र प्रहरी बलको निरीक्षक (इन्स्पेक्टर) को साधारण समुह र साधारण उपसमुहको नतिजा सार्वजनिक भएको छ ।
पदपूूर्तीका लागि २०७६ भाद्र १८ गते विज्ञापन सार्वजनिक गरी गत बिहीवारदेखि आजसम्मको अन्तर्वार्ता मार्फत सोमवार नतिजा सार्वजनिक भएको शसस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकले जनाएको छ ।
यस्तो छ नतिजा
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/08/5f43cde726838.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया