काठमाडौं । भारतको पञ्जावस्थित एक निजी अस्पतालबाट एक अचम्मित बनाउने तस्वीर सार्वजनिक भएका छन् ।

आईसीयूमा भर्ना भएका एक कोरोना संक्रमितलाई रामधुलाई हुने गरि पिटेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

उक्त फोटोहरु सबै अस्पतालमा रहेको सीसीटिभी फोटोबाट बाहिरिएको बताइएको छ । तर अस्पतालले भने कुनै जानकारी दिएको छैन ।

एजेन्सीको सहयोगमा



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया