काठमाडौं । चीनले पाकिस्तानलाई आधुनिक युद्धपोतमध्ये एक युद्धपोत दिएपछि भारतमा तरङ्ग पैदा भएको छ ।

चीनको उक्त युद्धपोतसँगै पाकिस्तान झनै मजबुत भएको भारतको ठम्याई छ ।

भारतसँग दुबै देशहरुको तनाव रहेको बेला चीनले पाकिस्तानलाई सहयोग गरेपछि भारत थप सतर्क भएको छ ।

पाकिस्तानी नौसेनाले आईतवार चीनको सरकारी शिपयार्ड हुडोंग जोन्गुआले टाइप-०५४ए-पी युद्धपोत लञ्चिङ्ग गरेको हो ।

यो युद्धपोतको मूल्य ३५० मिलियन डलर भन्दा धेरै छ ।

एजेन्सीको सहयोगमा



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया