भारतीय कांग्रेसको पार्टी अध्यक्षबाट सोनियाले दिइन् राजीनामा

काठमाडौं । भारतीय कांग्रेस नेतृत्वमा संकटका बीच सोनिया गान्धीले कांग्रेसको पार्टी अध्यक्षबाट राजीनामा दिएकी छन् ।

कांग्रेस कार्यसमित बैठक बसिरहेको बेला उनले अब आफू पार्टीको नेतृत्वमा नबस्ने बताउँदे राजीनामा दिएकी छन् ।

बैठकको समयमा पार्टीकी अन्तरिम अध्यक्ष सोनियागान्धीलाई पूर्व रक्षामन्त्री एके एन्टनीले यो निर्णया पुनर्विचार गर्न १२ बजेर २१ मिनेटमा जानकारी गराएका छन् ।

राहुल पनि कांग्रेस अध्यक्ष बन्नबाट टाढा सरेपछि उनले यो आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?