काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनेको भेटवार्ता स्थगित भएको छ ।
दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे समय तय भएको थियो ।
दुई अध्यक्षबीच आज हुने भनेको भेटवार्ता मंगलबारलाई सारिएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया