चीन-भारत सीमा विवाद : भारतले लद्दाखमा सैन्य विकल्प खोज्ने

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीलाई अहिलेसम्म पनि विवाद जारी छ ।

गत जून १५ तारिखमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

यसैबीच भारतीय चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतले लद्दाखमा चीनले गरेको सेनाको परिवर्तनबाट त्रस्त भारतले सैन्य विकल्प खोज्न थालेको बताएका छन् । तर यो विचार भने सैन्य र राजनीतिक स्तरमा छलफल सफल नभए मात्र हुने भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?