काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगोले एक हप्तामा लगभग दस लाख एकड क्षेत्रफल ध्वस्त भएको छ ।
साथै हजारौँ घर लेर नष्ट भएका छन् । दमकल र आर्मीहरु आगो नियन्त्रणमा लागि परेपनि अहिलेसम्म आगो नियन्त्रण गर्न सकेका छैनन् ।
योसँगै क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाई अलर्ट जारी गरेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया