काठमाडौं आयरल्याण्डका कृषिमन्त्री डारा क्यालरीले प्रतिबन्ध उल्लंघन गरेपछि राजिनामा दिएका छन् ।
![]()
बुधवार उनले ८० जनाको साथमा बसेर डिनर गरेपछि राजिनामा दिनुपरेको हो । उनले उक्त इभेण्टमा गएर आफूले गल्ति गरेको बताएका छन् ।
आयरल्याण्डमा अहिले कोरोना भाइरसका कारण १ हजार ७७६जनाको मृत्यु भएको छ भने २७ हजार भन्दा धेरै मानिस संक्रमित रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया