धौला कुवा रिङ्ग रोडमा इन्काउण्टर !

काठमाडौं । भारतको दिल्ली स्थित धौला कुवा रिङ्ग रोडमा एन्काउण्टर भईरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पुलिसले इन्काउण्टरमा एक आतंककारीलाई गिरफ्तार गरेको छ ।

साथै अहिले पनि इन्काण्टर भईरहेको र अन्य आतंककारी पनि समातिन सक्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?