काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख २ हजार ८८९ जनाको मृत्यु भएको छ भने २ करोड ३१ लाख५ हजार ७८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ५७ लाख ८५२ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ८३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण अहिलेसम्म ५५ हजार ९२८ जनाको मृत्यु भएको छ भने २९ लाख ७३ हजार ३६८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २२ लाख २० हजार ७९९ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ९६ हजार ५४१ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शुक्रवार मात्रै ६९ हजार ३९ जना संक्रमित थपिएका छन् भने ९५३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया