काठमाडौं । दक्षिण एसियाली देश भुटानमा शुक्रबार थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै भुटानमा हालसम्म संक्रमित हुनेको संख्या १५३ पुगेको छ ।
जसमा हालसम्म १०८ जना डिस्चार्ज भइसकेका छन् भने ४५ जनाको समान्य अवस्थामा उपचार भइरहेको छ । भुटानमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया