काठमाडौं । मन्त्रिपरिषद् बैठकले बाढी पहिरोमा परेका घाइतेहरुको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । बाढी पहिरोमा परेका घाइतेहरुको उपचारको व्यवस्था सरकारले गर्ने भएको हो ।
घाइतेहरुलाई सरकारी अस्पतालमा उपचार सरकारले गर्ने र घर जानको लागि १ हजार उपलब्ध गराउने र मृत्यु भएकाको परिवारलाई २ लाख दिने र अन्य व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति १ लाख दिने निर्णय सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया