पाकिस्तानले भारतलाई दियो परमाणु बम हमला गर्ने धम्की (भिडियोसहित)

काठमाडौं । पाकिस्तानी रेलमन्त्री शेख रसीदले भारतलाई परमाणु बम हमला गर्ने धम्की दिएका छन् ।

पाकिस्तानसँग रहेको परमाणु बमले असामसँग असर गर्ने उनले बताएका छन् । उनको यो धम्की पहिलो पटक भने होइन ।

यो भन्दा अगाडि पनि उनले भारतको नाम लिएर बिना परमाणु युद्धको धम्की दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?