काठमाडौं । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझ ५ बजेको लागि मन्त्रिपरिषद् डाकेका थिए । यसअघि गत सोमवार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।
आज बस्ने बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भावी योजनाहरुको बारेमा छलफल हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया