काठमाडौं । भारतको उत्तर प्रदेशस्थित भदोही जिल्लामा दुई दिन पहिला बेपत्ता भएकी किशोरीको शव नदीको किनारमा फेला परेको छ ।
१७ वर्षकी किशोरीलाई गाउँमै रहेको एक व्यक्तिले रेप पछि तेजावले जलाएर हत्या गरेको उनको परिवारले आरोप लगाएका छन्।
पुलिसले भने अहिलेसम्म यथार्थ के भएको थियो भन्ने बारेमा केहि पनि स्पष्टीकरण दिएको छैन ।
खेतमा वस्तु चराउन गएकी किशोरीलाई बलात्कार पछि हत्या गरेर फालिएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया