नवलपरासी । नवलपरासीको सुनवलमा खोलामा डुबेर बालकको मृत्यु भएको छ ।
नवलपरासी सुनवल न.पा.७ चारपाला बस्ने राजेन्द्र परियारको ३ बर्षको छोरा साथीहरुसँग माछा मार्न घर नजिकैको कचेरा खोलामा जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा डुबेका बालकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान ईलाका प्रहरी कार्यालय सुनवलबाट थप अनुसन्धानबाट भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया