काठमाडौं । अमेरिकी दुई ड्रोन सिरियामा हावामा ठोक्किएर ध्वस्त भएका छन् ।
ड्रोन के कारणले ठोकिएको हो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त दुर्घटना इदलिब प्रान्तमा मंगलवार भएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ड्रोनमाथि कसैले आक्रमण गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया