काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा १२ औँ कक्षामा अध्ययनरत छात्रा माथि उनकै क्लासमेटका साथीहरु मिलेर बलात्कार गरेका छन् ।
छात्रा पुलिसमा केस दर्ता गराएपछि यो घटना बाहिरिएको हो ।
उनीहरुले उनको अश्लिल भिडियो बनाएर उनलाई शेयर गर्न धम्की दिएका थिए । साथै उनीहरुले बाइकमा उनलाई लिएर गएका थिए ।
उनीहरुले बाइकबाट इन्दिरा कोलोनीमा लगेर बलात्कार गरेको किशोरीको आरोप छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया