कोरोना संक्रमितको शवको पहिलोपटक ‘पोस्टमार्टम’ गरिँदै

काठमाडौं । भारतमा पहिलो पटक कोहि कोराना संक्रमितको डेड बडीको पहिलो पटक पोस्टमार्टम हुने भएको छ ।

पोस्टमार्टको मुख्य उद्देश्य कोरोना संक्रमित शवको रिसर्च गर्नु रहेको छ ।

जसबाट यो भाइरस शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने कुरा पत्ता लाग्छ ।

भारतको भोपालस्थित आईसीएमआरबाट स्विकृति लिएर रिसर्च गर्न थालिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?