काठमाडौं । फिलिपिन्समा आज (मंगलवार) बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाए अनुसार ६.७ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले के कति क्षति गर्यो भन्ने बारेमा भने अहिलेसम्म केहि विवरण आईसकेको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया