काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा ग्रस्त छ ।
यो महामारीका कारण अहिलेसम्म विश्वमा ७ लाख ७७ हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड २० लाख ४० हजार ४१२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ४७ लाख ८२ हजार ६९० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ५१ हजार ९२५ जनाको मृत्यु भएको छ भने २७ लाख १ हजार ६०४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख ७६ हजार २४८ जना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा सोमवार मात्रै ५४ हजार २८८ जना संक्रमित थपिएका छन् भने ८८० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया