काठमाडौं । मन्त्रिपरिषद्को नियमति बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
कोरोना जोखिम नेपालमा बढिरहेको अवस्थामा जोखिम न्यूनिकरणको लागि केहि महत्वपुर्ण निर्णय हुन सक्ने बुझिएको छ ।
यद्यपी कोरोनासँग र प्रशासनिक कामसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय हुनसक्ने समेत स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया