काठमाडौं । अफगानी सुरक्षा बल र तालिबानीको बीचमा भएको भीडन्तमा २१ आतंककारुकिो मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफगानी सेनाले यो जानकारी दिएको हो ।
अफगानिस्तानका दुई प्रान्त बदगीस र गजनीमा स्पेशल अप्रेशनका क्रममा आतंककारुी मारिएका हुन् ।
सुरक्षा बलको चेक प्वाइन्ट्स उडाउनका लागि आएका तालिबानीको मृत्यु भएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया