नेपाल र भारतबीच राजनीतिक वार्ता शुरु, के हो एजेण्डा ?

काठमाडौं । भारत र नेपालको बीचमा सोमवार राजनीति वार्ता शुरु भएको छ ।

काठमाडौंमा नेपालका विदेश सचिव शंकर दास बैरागी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीचमा वार्ता शुरु भएको हो । वार्तामा नेपाल र भारतबीचको विवादका विषयमा छलफल हुनेछ ।

सीमा विवादका कारण चिसिएको दुई देशको सम्बन्ध चिसिएको भनिएका बेला भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरी शुभकामना समेत दिएका थिए थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?