काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं निवासी ६० वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार गत साउन २० गतेबाट पाटन अस्पतालमा उपचाररत रहेका थिए ।
उनको उपचारको क्रममा आज साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले ललितपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया