काठमाडौं । मोरिससमा एक चट्टानसँग ठोक्किएर एक मालवाहक जापानी जहाज एमभी वाकाशियो दुर्घटनाग्रस्त भएको छ । यो दुई भागमा टुक्रिएको छ ।
मोरिसस नेशनल क्राइसिस कमिटीका अनुसार शनिवार जहाजमा खराबी आएको थियो । साथै दोश्रो प्रहरमा जहाजको एक भाग छुट्टिएको थियो ।
कमिटीका अनुसार जहाजको अगाडिको भाग साँझ छुट्टिएको थियो । विशेषज्ञको सल्लाह लिएर जहाजका पार्टहरु निकाल्ने कुरा भईरहेको छ ।
२५ जुलाईमा यो जहाज एक कोरल रीफमा फसेको थियो । जसमा रहेको एक हजार टन तेल पानीमा मिसिएिको छ ।
साथै यसले समुन्द्री जीवलाई खतरा भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया