कपिलवस्तुमा कोरोना जोखिम बढेसँगै एक हप्ता निषेधाज्ञा गर्ने प्रशासनको निर्णय (सूचनासहित)

कपिलवस्तु । कपिलवस्तुमा थप १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आज बसेको बैठकबाट एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुमा कोरोनाको उच्च जोखिम बढेसँगै पुनः आज (आइतबार) राति १२ बजे देखि भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?