चीनमा लेबनानको जस्तै बिस्फोट (भिडियोसहित)

काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको बिस्फोट जस्तै चीनमा पनि बिस्फोट भएको छ ।

चिनियाँ मिडियाका अनुसार पूर्वी चीनका शांडोंग प्रान्तको एक बजार नजिकै धमाका भएको हो । तर अहिलेसम्म बिस्फोटको कुनै स्पष्ट जानकारी आईसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?