काठमाडौं । हरेक दिन भारतको कोरोना अपडेट दिने व्यक्ति स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका संयुक्त सचिव लव अग्रवाल स्वयं कोरोना संक्रमित भएका छन् ।
कोरोना संक्रमित भएको जानकारी उनले स्वयं सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया