जम्मू-कश्मीरमा आतंककारी हमला

काठमाडौं । जम्मू कश्मिरमा फेरि एकपटक सुरक्षाबलमाथि आक्रमण भएको छ ।

शुक्रवार विहा श्रीनगरको बाहिरी क्षेत्रमा नौगाम बाइपास नजिकै सुरक्षा बलमाथि आतंककारी हमला भएको हो ।

आतंककारुीले गरेको अमलामा परेर दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।भने एक जवान घाईते भएका छन् ।

आतंककारी भने भाग्न सफल भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?