काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सीन बनाउने होडमा अहिले विश्वका अधिकांश देशहरु लागि परेका छन् ।
रुसले गत मंगलवार कोरोनाविरुद्धको भ्याक्सीन बनाएको घोषणा गरेसँगै विश्वमा हलचल मच्चिएको छ ।
यसैबीच भारतले पनि कोरोनाविरुद्धको कोरोना भ्याक्सीनको पहिलो चरणको ट्रायल सफल गरेको छ ।
भारतको बायोटिकले बनाएको उक्त भ्याक्सीनले पहिलो चरणको ट्रायल पुर गरेको हो । साथै सेप्टेम्बरबाट दोश्रो चरणको ट्रायल हुने भएको छ ।
अब छिटै नै पहिलो चरणको ट्रायलको नतिजा सार्वजनिक गरिने बताइएको छ । भारत बायोटिकले १२ स्थानमा ट्रायल गरिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया