सिन्धुपाल्चोकमा पहिरो, एक दर्जन घर पुरिए

काठमाडौं । सिन्धुपाल्चोको जुगलमा भीषण पहिरो गएको छ । सो गाउँपालिकाको वडा नम्बर २ लिदीमा पहिरो जाँदा एक दर्जन हाराहारीका घर पुरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा प्रहरी जाँदै गरेको भन्दै थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?