मिडिया उद्योगपति समनर रेडस्टोनको निधन

काठमाडौं । अमेरिकी मिडिया जगतकै सबैभन्दा ठूलो कम्पनी मध्येको एक भियाकम इंकमा दशकौँ नेतृत्व गर्दै आएका मिडिया उद्योगपति समनर रेडस्टोनको निधन भएको छ ।

उनको ९७ वर्षको उमेरमा बुधवार निधन भएको हो ।

अमेरिकी व्इापारी रेडस्टोनले आफ्नो परिवारलाई ड्राइभ इन मुभी श्रृंखलाबाट एक मिडिया साम्राज्यको निर्माण गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?