काठमाडौं । चीन र भारतबीचको सम्बन्ध झनै बिग्रिँदै गईरहेको छ । चीन र भारतबीचमा गत १५ जूनमा भएके हिंसात्मक झडप पछि सम्बन्ध झनै चिसिँदै गएको हो ।
उक्त हिसामा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए । त्यसपछि चीन र भारतले लद्दाखको पूर्वी सीमावर्ती क्षेत्र गलवान घाटीमा आफ्ना सैनिक तैनाथ गरेका छन् ।
साथै विभिन्न लडाकूविमानहरु पनि तैनाथ गरेका छन् ।

यसैबीच बुधवार भारतले सीमावर्ती क्षेत्र लद्दाखमा २ लडाकू हेलिकप्टर तैनाथ गरेको छ । एचएउलका अध्यक्षआर माधवनले यो जानकारी दिएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया