काठमाडौं । भारतको टप मेडिकल कलेज एम्समा अध्ययन गरिरहेका एक मेडिकल स्टूडेण्टले आत्महत्या गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार एम्सको होस्टलको १९ औँ फ्लोरमा बस्दै आएका उनले त्यहाँबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

उनको नाम विकास भएको र उनी २२ वर्षीय रहेको बताइएको छ । उनले सोमवार साँझ ६ बजे होस्टलको छतबाट हाम फालेर आत्महत्या गरेका थिए ।
उनी मानसिक रुपमा तनावग्रस्त रहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया