काठमाडौं । डब्ल्यूडब्ल्यूईका चर्चित रेस्लर जेम्स ‘कमाला’ श्यारिसको ७० वर्षको उमेरमा निधन भएको छ ।

कमालाको अटोबायोग्राफीका सह लेखक क्यानी क्उासनोवाले आफ्नो फेसबुक अकाउण्टमा कोरोना भाइरसका कारण पूर्व रैस्लर कमालाको निधन भएको कुरा शेयर गरेकी छन् ।

उनी पहिल्यैदेखि विभिन्न रोगले ग्रस्त रहेको कुरा द वाशिंगटन पोस्टले लेखेको छ । उनका दुबै खुट्टामा समस्या भएकोले उनी लामो समयदेखि ह्विल चियरमा थिए ।

एजेन्सीको सहयोमगा




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया