कोरोना भाइसरविरुद्धको खोपमा भारतलाई सफलता

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारतलाई सफलता हात परेको छ ।

बीबी१५२ नामको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको पनि भारतले सफल परीक्षण गरेको हो ।

भारतले अगस्त १५ स्वतन्त्रता दिवसको अवसरमा कोरोनाविरुद्धको खोपको प्रयोग शुरु गर्ने जनाएको छ ।

आईसीएमआरले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?