भारत अब राइफलदेखि मिसाइलसम्म आफै बनाउने, १०१ सामाग्री आयातमा लगायो प्रतिबन्ध

काठमाडौं । असोल्ट राइफल, आर्टिलरी गन, हेलीकोप्टरका साथै विभिन्न उपकरणहरु अब भारत स्वयंले निर्माण गर्ने भएको छ ।

रक्षा क्षेत्रमा आत्मनिर्भर्ताको लागि भन्दै भारतले यस्ता १०१ रक्षा समाग्री आयातमा रोक लगाएको हो ।

भारत सरकारले लगाएको यो रोक अब चरणवद्धरुपमा डिसेम्बर सन् २०२५ सम्म लागू हुनेछ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले आईतवार एक ट्वीट गर्दै यसको बारेमा जानकारी दिएका छन् ।

एजेन्सीको सहयोगमा

dec-2020_080920115522.jpg

dec-2021_080920115548.jpg

dec-22_080920120549.jpg

dec-2025_080920115604.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?