तस्वीरमा हेर्नुहोस् दुर्घटनाग्रस्त एयर इन्डियाको विमान

काठमाडौं । शुक्रवार साँझ एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको विमानमा चालकदलका सदस्यसहित १९१ जना रहेका थिए ।

क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन् ।

१४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनाग्रस्त विमानको उद्धारकार्य थालिएको छ ।

Image

A picture showing the aircraft after it crashed at at Calicut airport in Kerala

CNN News 18

CNN News 18

CNN News 18

CNN News 18

air india plane crash, kerala news, air india news, air india plane crash today, air india plane accident, air india aircraft crash, air india aircraft crash news, air india plane crash in kerala, air india plane crash in kerala today, air india plane crash news, kerala plane crash latest news, kerala plane crash news, kerala plane crash today news, kerala news, karachi news update

तस्वीर : एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?